FAQs Complain Problems

रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ, रोल्पा

Read More

रोल्पा नगरपालिकाद्धारा आयोजित रोल्पा गुरास साहित्य मेला-२०७६ अन्तरगत जलजला पदयात्राको अवसरमा पर्यटन विकासको लागि रोल्पा नगरपालिका नगर कार्यपालिकाको १५ औ ऐतिहासिक बैठक पर्यटकीय क्षेत्र धरमपानीमा ५ महत्वपूर्ण निर्णयहरु पारीत गरी सम्पन्न भयो ।

घर जग्गा नामसारी सिफारिसको लागि केके आवस्यकता पर्दछ ?

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जनप्रतिनिधि

सुरेन्द्र थापा घर्ती
नगर प्रमुख
dhurba077@gmail.com
९८५७८२२०८५
गिता आचार्य
उप– प्रमुख
bhumikathapa445@gmail.com
९८४४९३९९६४

कर्मचारी

रामप्रसाद शर्मा
प्रमुख प्रशासकीय अधिकृत
rampdneup@gmail.com
9857827111

जानकारी